नियम २५
काम, कारबाहीको उत्तरदायित्व र जवाफदेहिता
अदालतका कर्मचारीहरू आफूले गरेको काम कारबाहीको लागि आफूनो निकटस्थ माथिल्लो: अधिकारीप्रति जवाफदेही हुनेछन र आफूले गरेको सम्पूर्ण कामको पूर्ण उत्तरदायित्व सम्बन्धित कर्मचारीमा रहनेछ।